दफा ३४
न्याय परिषदको सचिवालय
(१) न्याय परिषदको एउटा छुट्टै सचिवालय रहनेछ ।
(२) न्याय परिषदको सचिवालय काठमाडौं उपत्यकामा रहनेछ ।
न्याय परिषद ऐन, २०७३